Skip to main content
सयौं थुंगा फुलका हामी एउटै माला नेपाली...। (फोटोफिचर)
सयौं थुंगा फुलका हामी एउटै माला नेपाली...। वास्तवमा हाम्रो देश नेपाल सँस्कृतिको धनी छ । यहाँका विभिन्न जातजातिको आफ्नै भेषभुषा, रहनसहन, संस्कार, परम्परा एवं चाडपर्वहरु छन् । ती मध्ये धरानमा रहेका केही जातजातिहरुको सँस्कृतिलाई यहाँ प्रस्तुत गरिएको छ । यी सबै राष्ट्रको सम्पदा तथा सम्पत्ति हुन्, यसको संरक्षणमा राज्यले नै आवश्यक ध्यान दिनुपर्छ ।
Comments
Post a Comment