धरानमा २० औं अन्र्तराष्ट्रिय विश्व आदिबासी दिवस(फोटोफिचर)


धरान । २० औं अन्र्तराष्ट्रिय विश्व आदिवासी दिवस २०१४ लाई शनिबार धरानका आदिबासी जनजाति समुदायले पनि भव्यरुपमा मनाएका छन् । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद धरानको आयोजना एवं धरान नगरपालिकाको सहयोगमा साँस्कृतिक झाँकीसहित र्याली निकालिनुकासाथै सभागृहमा भव्यरुपमा कार्यक्रम सम्पन्न भएको थियो ।
साँस्कृतिक झाँकीसहितको र्याली धरान १२ स्थित पब्लिक उच्चमाविको खेल मैदानबाट शुरु भएको थियो । र्यालीमा राई, लिम्बू, तामाङ, नेवार, मगर, शेर्पा, भूजेललगायत विभिन्न जातजातिहरुको सहभागीता रहेको थियो ।
















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे